साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र तराईमा जग्गा किन्दै

काठमाडौं । साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले मोरङ र सुनसरीमा जग्गा किनेर हालै राजधानी फर्केका छन् । उनले मोरङमा ३ बिघा १४ कठ्ठा र सुनसरीमा साढे ३ बिघा जग्गा किनेर राजधानी फर्किका हुन् । पर्सामा यसअघि नै केही जमिन किनिसकेको बताइएको छ । उनलाई माओवादीका पूर्व नेता मुमाराम खनालले जग्गा खरिदमा सहयोग गरिरहेका छन् । … Continue reading साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र तराईमा जग्गा किन्दै